उपरोक्त सम्बन्धमा गैर आवासीय नेपाली संघ स्पेन २०१९-०२१ कार्यकालको साधारण सभा स्पेनका लागि नेपाली महामहिम राजदुत दावा फुटी शेर्पा को प्रमुख आतिथ्यता र गैर आवासीय नेपाली संघका अध्यक्ष श्री कुमार पन्त ज्यूको विशेष आतिथ्यतामा निम्न मिति, समय र स्थानमा विद्युतीय माध्यम अनलाइन जुम (Online zoom) मार्फत हुन गइरहेकोले सम्पूर्ण एनआरएन स्पेनका सम्पूर्ण पंजीकृत सदस्य तथा सम्पूर्ण स्पेनबासी दाजुभाई तथा दिदीबहिनीहरु उपस्थिºतिको लागि हार्दिक अनुरोध गर्दछौं। विश्वव्यापी कोरोना महामारीको कारण यस वर्षको साधारण सभा प्रत्यक्ष उपस्थित भएर संचालन गर्न नसकेकोमा क्षमाप्रार्थी छौं। यस विषम परिस्थितिलाई मनन गर्दै यहाँहरुले zoom मार्फत उलेख्य उपस्थिति जनाई यस कार्यक्रमलाई सब्य र भव्य बनाइदिनुहुनअनुरोध गर्दछौं। तपशील मिति: ३१ जनवरी २०२१ समय: दिनको ठिक २ बजे स्थान: zoom online