गैर आवासीय नेपाली संघ अन्तरास्ट्रिय समन्वय परिषदको सचिवालयले हिजो मात्र एक इमेल मार्फत स्पेनबाट पठाइएका delegates हरुको नामावलीमा एमआइएस सिस्टममा मौजुदा रहेको अभिलेखमा तल उल्लेख भए अनुसार सदस्यहरुको विवरण नमिलेकोले यस बारे जानकारी गराउन आबस्यक प्रक्रिया पुरा गर्नु पर्ने र आवश्यक कागजात संलग्न गरी पठाइदिन हुन अनुरोध गरिएको हुनाले तल उल्लेखित नामावलीमा भएअनुसार अनुसार नपुगेको कागजात info@nrnaspain.org मा भोलि अपरान्ह 5 बजे सम्म पठाउनु हुन र सेल्फी not taken भएकाहरुको हकमा SMARTNRNA mobile appication डाउनलोड गरेर सेल्फी लिई भेरिफाइ गर्नु हुन सबैलाई अनुरोध साथ सुचित गरिन्छ।

नोट : केन्द्रिय निर्वाचन समितिलाइ डेलिगेंटसको अन्तिम लिष्ट चाडै बुझाउनु पर्ने भएको हुनाले २ दिन भित्र आवश्यक जानकारी र विवरण नमिलेका डेलिगेटहरुको नाम हटाइ लिष्ट निर्वाचन समितिलाइ पठाइने समेत जानकारी गराउँदछौ भन्ने जानकारी समेत आएको हुदा यस बिषयमा सबैले मनन गर्नुहुन समेत अनुरोध छ । धन्यबाद।

गैर आवासीय नेपाली संघ स्पेन