गैर आवासीय नेपाली संघ स्पेनको ३० जुलाई २०२५ मा हुन गइरहेको आसन्न ९ औं राष्ट्रिय महाधिवेशनको लागि निर्वाचन समितिद्वारा देहाय बमोजिमको नियमावली र कार्यतालिका प्रकाशित गरिएको छ।