गैर आबासीय नेपाली संघ स्पेनको वार्षिक साधारण सभा सम्बन्धि सूचना!
हार्दिक निमन्त्रणा !! गैर आबासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् स्पेनको वार्षिक साधारण सभा निम्न मिति, समय र स्थानमा तय गरिएको जानकारी गराउँदै एनआरएनए स्पेनका पदाधिकारी तथा सदस्यज्यूहरु, संघका संरक्षक, तथा सल्लाहकार ज्यूहरु, संघका क्षेत्रीय समितिका पदाधिकारी तथा सदस्य ज्यूहरु,...
Read Moreबार्सिलोनामा दूतावासले गरेको घुम्ती कन्सुलर सेवा अन्तर्गत ३०० जना नेपाली लाभान्वित।
हार्दिक धन्यवाद तथा आभार! यहि फेब्रुअरी 10 र 11 तारिखमा स्पेनस्थित नेपाली राजदुतावास म्याड्रीड बाट आएको घुम्ती सेवा टोलिले गैर आबासिय नेपाली संघ स्पेनको कार्यलय बार्सिलोनामा सफलतापुर्बक आफ्नो कार्य सम्पन्न गरेको छ। करिब 300 नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुले नयाँ राहदानी,...
Read Moreनेपाली राजदुताबास स्पेनको कन्सुलर सेवा सम्बन्धी सूचना
नेपाली राजदुताबास म्याड्रिडले बार्सिलोना मा घुम्ती कन्सुलर सेवा सहितको अन्तरक्रिया कार्यक्रम ययाही फेब्रुअरी 10 र 11 गते महामहिम राजदुत डा. शर्मिला पराजुली ढकालज्युको समुपस्थितिमा गैर आवाशीय नेपाली संघ स्पेनको कार्यालयमा तल उल्लेखित कार्यतालिका अनुसार रहेको र राहदानी नबिकरण , हराएको...
Read Moreहार्दिक आभार तथा धन्यवाद !
हार्दिक आभार तथा धन्यवाद ! सम्पूर्णमा नमस्कार ! गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद स्पेनले गत २०८० कार्तिक १७ तदनुसार ०३ नोभेम्वर २०२३ का दिन मध्यराति नेपालको जाजरकोट जिल्ला केन्द्रबिन्दु बनाएर गएको ६.४ म्याग्निच्युटको विनासकारी भूकम्पबाट जाजरकोट र रूकुम...
Read Moreएनआरएनए स्पेनको संरक्षक र सल्लाहकार मनोनित
एनआरएनए स्पेनका संरक्षक र सल्लाहकार: मिति २६ नोभेम्बर २०२३ आईतबारका दिन बसेको गैर आवासीय नेपाली संघ स्पेनको चौथो नियमित बैठकले संघलाई अभिभावकत्वको भूमिका निर्वाह गर्न र भावी कार्ययोजनालाई चुस्त दुरुस्त रूपमा सफल बनाउन तथा संघलाई आबस्यक परेको अवस्थामा महत्वपूर्ण राय,...
Read Moreनिःशुल्क कानूनी परामर्श तथा अन्तरक्रिया कार्यक्रमको सूचना!
सूचना! सूचना! सम्पूर्ण स्पेनबासी दाजुभाई तथा दिदीबहिनीहरुमा हार्दिक नमस्कार! गैर आवासीय नेपाली संघ स्पेनले स्पेनिश आप्रवासी ओकीलसँग आप्रवासीका परिवर्तित नियम कानुन सम्बन्धि अन्तरक्रिया तथा परामर्श सेवा निम्न मिति, समय र स्थानमा तय गरिएको जानकारी गराउँदै सरोकारवाला सम्पूर्णलाई यस अन्तरक्रिया कार्यक्रममा...
Read Moreगैर आवासीय नेपाली संघ स्पेनद्वारा शुभकामना आदानप्रदान तथा साँस्कृतिक कार्यक्रम -२०२३ भव्य रूपमा सम्पन्न !
मिति २ नोभेम्बर २०२३ बिहीबारका दिन गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् स्पेनको आयोजनामा विजया दशमी, शुभदिपावली, छठ पर्व तथा नेपाल संवत् ११४४ को अवसरमा आयोजित शुभकामना आदानप्रदान तथा साँस्कृतिक कार्यक्रम संघका अध्यक्ष श्री पेशल कुमार कोइराला ज्यूको अध्यक्षतामा...
Read Moreगैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्को ११औं महाधिवेशन एनआरएनए स्पेन बाट प्रतिनिधित्व गर्नु हुने प्रतिनिधि(Delegates)
गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्को ११औं महाधिवेशन एनआरएनए स्पेन बाट प्रतिनिधित्व गर्नु हुने Delegates काे नामावली यस प्रकार प्रकाशन गरिएको छ।
Read Moreसंघसंस्था समन्वय बैठक सम्पन्न
संघसंस्था समन्वय बैठक: ****************** मिति ३० अगस्ट २०२३ बुधबारका दिन गैर आवासीय नेपाली संघको आयोजनामा स्पेनस्थित संघ संस्थाहरुसँग समन्वय बैठक संघका अध्यक्ष श्री पेशल कुमार कोइराला ज्यूको अध्यक्षतामा संघको कार्यालयमा बार्सिलोनास्थित समाजिक, वैचारिक, जातिय तथा क्षेत्रीय संघसंस्थाको अध्यक्ष तथा प्रतिनिधिहरुको...
Read Moreगैर आवासीय नेपाली संघ स्पेनको आठौँ महाधिवेशनमा सम्पन्न
गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद स्पेनको आठौँ महाधिवेशन मिति 30 जुलाई 2023 मा बार्सिलोनामा भव्य रूपमा सम्पन्न भयो। महाधिवेशनले पेशल कुमार कोइरालाको अध्यक्षतामा 2023-2025 कार्यकालको लागि निर्बिरोध कार्यसमिति चयन गरेको छ।त्यसैगरी आईसीसी सदस्यमा रमेश पौडेल निर्वाचित भएका छन।...
Read Moreनेपाल घर स्थापना का लागि स्पेनमा रहेका संघ संस्था संग गैर आवासीय नेपाली संघ स्पेन को अन्तरक्रिया कार्यक्रम शुरू ।
२६ जनवरी २०२२ का दिन गैर आवासीय नेपाली संघ स्पेनले संघका अध्यक्ष शालिकराम डुम्रेको अध्यक्षतामा स्पेनको नेपालि समाजका विभिन्न बैचारिक, जातिय, क्षेत्रीय संघ संगठनहरु, सामाजिक आभियन्ता हरु, एन आर एन ए अभियन्ताहरु, पत्रकार र ब्यबसायीहरु संग नेपाल घर परियोजना सम्बन्धि...
Read More“नि:शुल्क कानूनी परामर्श तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न”
गैर आवासीय नेपाली संघ स्पेनले मिति २०१९ नाेभेम्बर ११ गते निशुल्क कानूनी परामर्श तथा अन्तरक्रिया कार्यक्रम सङ्घका अध्यक्ष श्री दिनेश गुरुंग ज्यु को अध्यक्षतामा सम्पन्न गर्यो। कार्यक्रममा प्रमुख अतिथिको रुपमा युरोप उपसंयोजक मुक्त बहादुर गुरुङ्ग उपस्थित हुनुभएको थियाे भने परामर्शदाताको...
Read Moreयुरोप उपसंयोजक लाई बधाई तथा संरक्षक समितिमा मनोनित !
गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् स्पेनको दोश्रो बैठकले नवनिर्वाचित गैर आवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदको नबौ ग्लोवल सम्मेलन बाट युरोप उपसंयोजकमा निर्वाचित हुनुभएका श्री मुक्त बहादुर गुरुंग ज्युलाई खादा तथा फूलमाला लगाएर बधाई तथा सफल कार्यकाल को...
Read Moreदशैं तिहारको शुभकामना तथा सांगीतिक कार्यक्रम सम्पन्न।
गैर आवासीय नेपाली संघ स्पेनले वडा दशैं तथा दिपावलीको अवसरमा पारेर २९ सेप्टेम्बर २०१९ आईतबारका दिन रात्री भोज सहितको साँस्कृतिक कार्यक्रम सम्पन्न गरेको थियो। नेपाली समुदायको उल्लेख्य उपस्थिति रहेको उक्त कार्यक्रममा एकअापसमा शुभकामना आदानप्रदान गर्दै नेपाली गीतसंगीतमा नाचगान गर्दै रमाएका...
Read Moreयुरोप उपसंयोजक लाई बधाई तथा संरक्षक समितिमा मनोनित !
गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् स्पेनको दोश्रो बैठकले नवनिर्वाचित गैर आवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदको नबौ ग्लोवल सम्मेलन बाट युरोप उपसंयोजकमा निर्वाचित हुनुभएका श्री मुक्त बहादुर गुरुंग ज्युलाई खादा तथा फूलमाला लगाएर बधाई तथा सफल कार्यकाल को...
Read More“नि:शुल्क कानूनी परामर्श तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न”
गैर आवासीय नेपाली संघ स्पेनले मिति २०१९ नाेभेम्बर ११ गते निशुल्क कानूनी परामर्श तथा अन्तरक्रिया कार्यक्रम सङ्घका अध्यक्ष श्री दिनेश गुरुंग ज्यु को अध्यक्षतामा सम्पन्न गर्यो। कार्यक्रममा प्रमुख अतिथिको रुपमा युरोप उपसंयोजक मुक्त बहादुर गुरुङ्ग उपस्थित हुनुभएको थियाे भने परामर्शदाताको...
Read Moreएनआरएनए स्पेनको नवनियुक्त राजदुत सँग परिचयात्मक तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न
एनआरएनए स्पेनको नवनियुक्त राजदुत सँग परिचयात्मक तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न
Read Moreराजदुत सँग नेपाली समुदायको अन्तरक्रिया
स्पेन अधिराज्यको लागि नेपाली नवनियुक्त महामहिम राजदूत दावा फुटि शेर्पा ज्यूकाे समुपस्थितिमा नेपाली दुतावासद्वारा अायाेजित परिचयात्मक तथा अन्तरक्रिया कार्यक्रम १ डिसेम्बर २०१९ आईतबार नेपाली दुतावासकाे कार्यलय म्याड्रिडमा सम्पन्न कार्यक्रममा महामहिम राजदूतलाई नेपाली समुदायद्वारा खादा तथा पुष्पगुच्छा दिएर भब्य स्वागत गरिएको...
Read Moreएनआरएनए स्पेनका पञ्जिकृत सदस्यको परिचयपत्र वितरण सुचारु
सम्पुर्ण स्पेनबासी नेपाली दाजभाइ तथा दिदीबहिनीहरुलाई हार्दिक नमस्कार! गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् स्पेनको अनलाइन मार्फत पञ्जिकृत हुनुभएका सदस्यहरूको परिचयपत्र तयार भै संघको कार्यालयमा उपलब्ध भएकोले कार्यालय समयमा स्वयंम उपस्थित भई आ-आफ्नो परिचयपत्र लिईदिनु हार्दिक अनुरोध गर्दछौ। वितरण...
Read Moreनेपाल भर्मण वर्ष २०२० को मूल आयोजक समिति गठन
नेपाल भर्मण वर्ष २०२० को विशेष कार्यक्रम सम्पन्न गर्नका लागि संघका अध्यक्ष श्री दिनेश गुरुङ ज्यूको संयोजकत्वमा मूल आयोजक समिति गठन गर्यो जसमा निम्न लिखित तपशीलका समाज तथा संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधिहरु सदस्य रहने निर्णय: १) इन्द्र शर्मा- जनसम्पर्क समिति...
Read Moreबृहत अन्तरक्रिया कार्यक्रम सम्पन्न
गैर आवासीय नेपाली संघ स्पेनले २२ फेब्रुवरी २०२० मा नेपाल सरकारका माननीय परराष्टमन्त्री प्रदीप कुमार ज्ञवाली ज्यू, महामहिम नेपाली राजदूत दावा फुटी शेर्पा ज्यू र एनआरएनए अध्यक्ष कुमार पन्तको उपस्थितिमा भव्य र सभ्य रूपमा बृहत अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ।
Read More“नेपाल टीम क्याटालुनिया प्राइभेट लिग खेल्दै”
एनआरएनए स्पेनले नेपाली युवाहरुलाई लक्षित गर्दै खेलका माध्यमबाट व्यक्तित्व विकास र नेपाली युवाहरु बिचमा भाइचराको विकास होस् भन्ने हेतुले क्याटालुनिया स्पोर्ट्सद्वारा खेलाइने प्राइभेट लिगा मा समावेश गरेको छ। आजबाट नेपाल टीमका खेलाडी भाइहरू नेपाल भ्रमण वर्ष २०२० अंकित जर्सी लगाएर...
Read Moreहार्दिक आभार!!!
हार्दिक आभार!!! गैर आवासीय नेपाली संघ स्पेनले २२ फेब्रुवरी २०२० मा नेपाल सरकारका माननीय परराष्टमन्त्री प्रदीप कुमार ज्ञवाली ज्यू, महामहिम नेपाली राजदूत दावा फुटी शेर्पा ज्यू र एनआरएनए अध्यक्ष कुमार पन्तको उपस्थितिमा भव्य र सभ्य रूपमा बृहत अन्तरक्रिया कार्यक्रम सम्पन्न...
Read Moreकार्यालय बन्द रहने सम्बन्धी सूचना !
कार्यालय बन्द रहने सम्बन्धी सूचना ! कोरोना भाइरस (Covid 19) काे संक्रमण बढे सँगै स्पेन सरकारले नियन्त्रणको लागि मुलुकभरका बासिन्दाहरूको स्वस्थ्य अवस्थालाई मध्यनजर गर्दै आपतकालको घोषणा गरेको छ। आपतकालीन अवस्थामा भ्रमण तथा सार्वजनिक भेलामा समेत मुलुकभर प्रतिबन्ध लगाएको छ ।...
Read Moreपहिलो चरणको राहत वितरणको लागि पीडितहरुको नामावली संकलन शुरु गर्दै
सम्पूर्ण स्पेनबासी नेपाली आमा बुवा दाजू भाई तथा दीदी बहिनीहरूमा गैर आवासीय नेपाली संघ, राष्ट्रीय समन्वय परिसद स्पेन, अहिले विश्वभरी कोरोना भाइरस (COVID-19) आक्रान्तक महामारीको रूपमा फैलियएको यस बिपदको घडीमा स- कुशलताको कामना गर्दै विशेष सुरक्षा समंयता अपनाउन पनिअनुरोध गर्दछ...
Read MoreCovid १९ सयुक्त मूल सहयोग समिति
बैठकले मिति १ अप्रिल २०२० मा गठित Covid १९ आपतकालीन मुलसहयोग समितिको नाम सर्वसम्मत पारित गरी संशोधन गर्दै Covid १९ सयुक्त मूल सहयोग समिति राखेको छ। त्यसैगरी उक्त समितिका उपसमितिमा समेत हेरफेर गरी देहायबमोजिमका निम्न उपसमिति र संयोजक रहने गरी...
Read Moreसमस्याग्रस्त नेपाली समुदायको पहिचान तथा सहयोग समिति’
बैठकले स्पेनको विभिन्न भुभागमा नेपालीहरूको दिनप्रतिदिन बढ्दो आवासीय जनसंख्यालाई मध्यनजर गर्दै विभिन्न समयमा नेपाली समुदायमा आइपरेका र आउनसक्ने समस्याहरू, त्यसको प्रभाव र न्युनिकरणका लागि वास्तविक समस्याको पहिचान गर्ने, समन्वय गर्ने र आबस्यकता बमोजिम सहयोग गर्ने हेतुले एनआरएनए स्पेनका उपाध्यक्ष श्री...
Read Moreर्स्वगीय धनबहादुर केसीको परिवारलाई सहयोग रकम हस्तान्तरण
नेपाल स्याङ्जा जिल्ला स्थायी घर भई विगत लामो समयदेखि स्पेनको बार्सिलोना बसोबास गर्दै २६ अगष्ट २०२०मा दिवंगत हुनुभएका स्व. धन बहादुर के.सि को शव व्यवस्थापन तथा परिवारका लागि आर्थिक सहयोग संकलन गर्न एनआरएनए स्पेन का अध्यक्ष श्री दिनेश गुरुङको संयोजकत्वमा...
Read Moreनेपालका लागि स्पेनिश मानार्थ कन्सुलर लाई अपील पत्र
मिति : १ जनवरी २०२१ श्री अम्बिका श्रेष्ठ ज्यू, स्पेनिस मानार्थ कन्सुलर गौशला, काठमाडौं। विषय: आवश्यक समन्वय गरिदिनुहुन अनुरोध। यहाँलाई अवगत नै छ विश्वव्यापी कोरोना महामारीका कारण सम्पूर्ण मानवजीवन नै अस्तव्यस्त छ जसबाट हामी स्वदेश तथा विदेशमा रहने नेपाली पनि...
Read Moreएनआरएनए स्पेनको वार्षिक साधारण सभाको सूचना !
उपरोक्त सम्बन्धमा गैर आवासीय नेपाली संघ स्पेन २०१९-०२१ कार्यकालको साधारण सभा स्पेनका लागि नेपाली महामहिम राजदुत दावा फुटी शेर्पा को प्रमुख आतिथ्यता र गैर आवासीय नेपाली संघका अध्यक्ष श्री कुमार पन्त ज्यूको विशेष आतिथ्यतामा निम्न मिति, समय र स्थानमा विद्युतीय...
Read More” एनआरएनए स्पेनको वार्षिक साधारण सभा सम्पन्न”
गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद स्पेनको वार्षिक साधारण सभा संघका अध्यक्ष श्री दिनेश गुरुङ ज्यूको सभापतित्वमा मिति ३१ जनवरी २०२१ मा भव्य र सभ्य रूपमा भर्चुअल zoom online मार्फत सम्पन्न भयो। सभामा प्रमुख अतिथिको रुपमा स्पेनका लागि नेपाली ...
Read Moreक्षेत्रिय तदर्थ समिति कोस्टाब्लाङ्कालाई अनुमोदन गर्दै एनआरएनए स्पेनको विशेष बैठक सम्पन्न!
गैर आवासीय नेपाली संघ स्पेनको विशेष बैठक ०९ फेब्रुवरी २०२१ का दिन संघका अध्यक्ष श्री दिनेश गुरुङको अध्यक्षतामा महत्वपूर्ण विषयमा छलफल तथा निर्णय गर्दै सम्पन्न भयो। बैठकमा कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुको उलेख्य उपस्थिति थियो। संघका आफ्नो कार्यसूचीमा रहेको क्षेत्रीय समिति...
Read Moreनेपाली हिन्दु धर्मावलम्बीको महान् पर्व शिवरात्रीको शुभकामना!
नेपाली हिन्दू धर्मावलम्बीको महान पर्व महाशिवरात्रीको उपलक्ष्यमा स्पेन लगायत स्वदेश एवं विदेशमा रहनुभएका सम्पूर्ण नेपाली बुबाआमा, दाजुभाई तथा दिदीबहिनीहरुमा सुख, शान्ति तथा समृद्धिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौ। धन्यवाद !! एनआरएनए स्पेन परिवार
Read Moreएनआरएनए स्पेनको विशेष बैठक २०२१-२०२३ कार्यकालको अधिवेशनको मिति घोषणा गर्दै सम्पन्न!
गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद स्पेनको विशेष बैठक २२ मार्च २०२१ मा संघका अध्यक्ष श्री दिनेश गुरुङ्ग ज्यूको अध्यक्षतामा विद्युतीय जूम अनलाईन मार्फत महत्वपूर्ण विषयहरूमा विशेष छलफल तथा निर्णय गर्दै सम्पन्न भएको छ। बैठकमा कार्यसमितिका पदाधिकारी तथा सदस्य...
Read Moreएनआरएनए स्पेनको पञ्जिकृत सदस्यता आवेदन खुल्ला गरिएको बारे जरुरी सूचना !
सर्वप्रथम आदरणीय स्पेनबासी सम्पूर्ण दाजुभाई तथा दिदिबहिनीहरुमा हार्दिक नमस्कार। गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद स्पेनको आठौँ अधिबेशन २५ जुलाई २०२१ आईतबारका दिन हुने भएको यहाँहरु सबैलाई सहर्ष जानकारी गराउन चाहन्छौ। आगामी २०२१-२०२३ कार्यकालका लागि यही अप्रिल ५ देखि पञ्जिकृत...
Read Moreजरुरी सूचना!!
सम्पूर्ण स्पेनका विभिन्न भूभागमा बसोबास गर्नुहुने सम्पूर्ण दाजुभाई तथा दिदीबहिनीमा सादर नमस्कार! गैह्र आवसीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद स्पेनले आगामी कार्यकाल २०२१- २०२३ को मिति २५ जुलाईमा तोकी पञ्जिकृत सदस्यताको आवेदनका लागि ५ अप्रिल २०२१ बाट खुल्ला गरिएको कुरा...
Read Moreएनआरएनए स्पेनद्वारा पहिलो चरणमा नेपालका लागि अत्याबस्यक स्वास्थ्य सामाग्री सहयोग
हाम्रो मातृभूमि नेपाल कोभिड १९ को नयाँ भेरियन्टको संक्रमणबाट आक्रान्त छ। यो महामारीबाट नेपालमा स्वास्थ्य संकट आइपरेको छ र हाम्रा नेपाली दाजुभाई तथा दिदीबिनीहरु समयमा उपचार नपाएर मृत्युवरण गर्न बाध्य हुनुहुन्छ। नेपाली अस्पतालहरुमा बिरामीको लागि प्रयाप्त बेड, अक्सिजन तथा स्वास्थ्य...
Read Moreगैर आवासीय नेपाली संघ स्पेनको विशेष बैठक संघको आशन्न ‘सातौं राष्ट्रिय महाधिवेसन – २०२१’ का लागि निर्वाचन समिति गठन गर्दै सम्पन्न, पन्जिकृत सदस्यताको अन्तिम मिति २५ जुन सम्म।
गैर आवासीय नेपाली संघ स्पेनको विशेष बैठक संघको आशन्न ‘सातौं राष्ट्रिय महाधिवेसन – २०२१’ का लागि निर्वाचन समिति गठन गर्दै सम्पन्न, पन्जिकृत सदस्यताको अन्तिम मिति २५ जुन सम्म। गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद स्पेनको विशेष बैठक संघका अध्यक्ष...
Read Moreकोरोना रोकथाम सहयोगार्थ मातृभूमिको लागि संकलित सहयोग रकम एनआरएनए आईसिसिमा पठाइयो!
कोरोना रोकथाम सहयोगार्थ मातृभूमिको लागि संकलित सहयोग सहयोग रकम एनआरएनए आईसिसिमा पठाइयो! आदरणीय स्पेनबासी नेपाली दाजुभाई तथा दिदीबहिनीहरुमा हार्दिक नमस्कार ! सर्वप्रथम स्पेनका विभिन्न भूभागमा बसोबास गर्नुहुने नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई सुस्वास्थ्यको कामना गर्दै यस महामारीमा स्वस्थ्य मापदण्ड पूर्ण पालना...
Read Moreएनआरएनए स्पेनको पन्जिकृत सदस्यताको लागि जम्मा १ हप्ता बाँकी!
सम्पूर्ण स्पेनका विभिन्न भूभागमा बसोबास गर्नुहुने सम्पूर्ण दाजुभाई तथा दिदीबहिनीमा सादर नमस्कार! यहाँहरुलाई अवगत नै छ, गैह्र आवसीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद स्पेनले आगामी कार्यकाल २०२१- २०२३ को महाधिवेसन मिति २५ जुलाईमा तोकी पञ्जिकृत सदस्यताको आवेदनका लागि ५ अप्रिल...
Read Moreएनआरएनए स्पेनको नयाँ कार्यकाल २०२१-२०२३ को नेतृत्व चयनका लागि कार्यतालिका सार्वजनिक!
अत्यन्त जरुरी सूचना! गैर आवासीय नेपाली संघ स्पेनको आगामी कार्यकाल २०२१-२३ को नेतृत्व चयनको लागि तय भएको निर्वाचन कार्यतालिका देहाय बमोजिम भएको जानकारी गराउँदछौ।
Read Moreगैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद, स्पेनको सातौं राष्ट्रिय महाधिवेशन-२०२१ “अन्तिम मतदाता नामावली” प्रकाशन !
आज मिति २०२१ जुन २८ तारिक सोमवारका दिन गैर आवासीय नेपाली संघ, स्पेनको सातौं राष्ट्रिय महाधिवेशन- २०२१ निर्वाचन समितिको निर्वाचन तालिका वमोजिम प्रकाशित प्रारम्भिक मतदाता नामावलीमाथि आएका दावी विरोध उपर निर्वाचन समितिले छानबिन गरी अन्तिम मतदाता नामावली देहाय बमोजिम प्रकाशित...
Read Moreगैर आवासीय नेपाली संघ स्पेन, निर्वाचन नियमावली २०२१ प्रकाशित
गैर आवासीय नेपाली संघ स्पेन, निर्वाचन नियमावली २०२१
Read Moreएनआरएनए महाधिवेसन प्रतिनिधि छनोटको समयसीमा थप गरिएको सूचना
सूचना ! सूचना !! सूचना !!! गैर आवासीय नेपाली संघ, स्पेनको आगामी २६ जुलाई २०२१ मा सम्पन्न हुन गैरहेको सातौं राष्ट्रिय महाधिवेशनको लागि गठित निर्वाचन समितिको गत मिति १२ जुलाई २०२१ बुधवारको दिन बसेको चौंथो बैठकको निर्णय अनुसार गैर आवासीय...
Read Moreमहाधिबेशन प्रतिनिधि आवेदन फिर्ता गर्नको लागि तयार पारिएको फाराम
महाधिबेशन प्रतिनिधिका लागि आफूले दर्ता गरेको आवेदन फिर्ता लिनका लागि तयार पारेको नमूना फाराम: आवेदन फिर्ताको अन्तिम मिति आज २२ जुलाई बेलुका ६ बजे सम्म मात्र । आवेदन फिर्ता गर्न इच्छुक महानुभावहरूले तलको लिङ्कमा जानु भई पेश गर्न सक्नुहुनेछ: https://forms.gle/5Y4RobR9Kiv9NbJm9...
Read Moreगैर आवासीय नेपाली संघ स्पेनको आसन्न सातौं महाधिवेसनको लागि निर्वाचन समिति २०२१ बाट मतदातालाई अभिमुखीकरणका लागि तयार पारिएको मतदान गर्ने प्रक्रिया:
मितिः २३ जुलाई २०२१ विद्युतीय माध्यम (Online Voting System) द्वारा मतदान गर्ने तरिकाः मतदानको लागि मतदाताहरुले आफ्नो मोबाइल, कम्प्यटर वा iPad लगायतका डिभाइसको ब्राउजर(Google Chrome, Safari, Internet Explorer etc. )मा गई https://www.civiciti.com/ww/nrnaspain लिङ्क खोल्ने। त्यसपछि खुल्ने पेजको सबै...
Read Moreएनआरएनए स्पेनको मतदान प्रकृया सम्बन्धी पुस्तिका:
सम्पूर्ण स्पेनबासी दाजुभाई तथा दिदीबहिनीहरुमा सादर नमस्कार। यहाँहरुलाई अवगत नै छ,एनआरएनए स्पेनको २०२१-२३ कार्यकालको कार्यसमिति छनौटका लागि भोलि मिति २६ जुलाई २०२१ का दिन अनलाइन पद्धति मार्फत मतदानमा जाँदै छौ। सम्पूर्ण स्पेनबासी पन्जिकृत सदस्यज्यूहरुलाई मतदानमा भाग लिई आफ्नो मताधिकारको प्रयोग...
Read Moreगैर आवासीय नेपाली संघ, अन्तराष्ट्रिय महाधिवेशनका लागि एनआरएनए स्पेनबाट छनोट भएका महाधिवेशन प्रतिनिधिको अन्तिम नामावली
गैर आवासीय नेपाली संघ, अन्तराष्ट्रिय महाधिवेशनका लागि एनआरएनए स्पेनबाट छनोट भएका महाधिवेशन प्रतिनिधिको नामावली यस प्रकार छ।
Read Moreगैर आवासीय नेपाली संघ स्पेनको महाधिवेसन सम्पन्न, २०२१ -२०२३ कार्यकालको लागि अध्यक्षमा शालिकराम डुम्रे निर्वाचित
गैर आवासीय नेपाली संघ स्पेनको २५ र २६ जुलाई २०२१ मा सम्पन्न सातौं महाधिवेशनबाट २०२१- २०२३ कार्यकालको लागि निर्वाचित कार्यसमिती ! सम्पूर्ण निर्वाचित टिमलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना। यहाँहरुको कार्यकाल नेपालीको लागि नेपाली भन्ने मूल मन्त्रलाई शिरोधार्य गर्दै...
Read Moreअत्यन्त जरूरी सूचना!
गैर आवासीय नेपाली संघ अन्तरास्ट्रिय समन्वय परिषदको सचिवालयले हिजो मात्र एक इमेल मार्फत स्पेनबाट पठाइएका delegates हरुको नामावलीमा एमआइएस सिस्टममा मौजुदा रहेको अभिलेखमा तल उल्लेख भए अनुसार सदस्यहरुको विवरण नमिलेकोले यस बारे जानकारी गराउन आबस्यक प्रक्रिया पुरा गर्नु पर्ने र...
Read Moreगैर आवासीय नेपाली संघको पहल मा वोकील संग कानुनी परामर्स सम्बन्धि अन्तरक्रिया हुने
गैर आवासीय नेपाली संघ, स्पेनले स्पेनमा रहेका नेपालीहरुलाई आइपर्ने कानुनी समस्याको समाधान गर्न कानुनी परामर्श कार्यक्रम गर्ने कुराको बारेमा पहिला पनि सूचना प्रबाह भयको यहाँहरु मा जानकारी गर्दछौ । संघको कार्यालय बार्सिलोनामा सोमवार बेलुका ५ बजे गर्न लागिएको उक्त...
Read Moreगैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय समिति स्पेनले आयोजना गरेको फुटवल प्रतियोगिताको सम्पूर्ण तयारी पुरा –
सम्पुर्ण स्पेनबाशी नेपाली आमा बुवा दाजुभाई दिदिबहिनीमा नमस्कार , गैर आवासिय नेपाली संघ स्पेनको लामो ईतिहासमा विगतका वर्षहरुमा हरेक वर्ष आयोजना हुदै आएको फुटवल प्रतियोगिता कोरोना महामारिका कारण आयोजना हुन नसकेको स्पेनबासी नेपाली समूदायहरुमा अवगत नै रहेको छ । त्यसैको...
Read More