गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद स्पेनको आठौँ महाधिवेशन मिति 30 जुलाई 2023 मा बार्सिलोनामा भव्य रूपमा सम्पन्न भयो। महाधिवेशनले पेशल कुमार कोइरालाको अध्यक्षतामा 2023-2025 कार्यकालको लागि निर्बिरोध कार्यसमिति चयन गरेको छ।त्यसैगरी आईसीसी सदस्यमा रमेश पौडेल निर्वाचित भएका छन। आठौँ महाधिवेशनबाट निर्वाचित कार्यसमिति देहाय वमोजिम छ।

Wroking committee