सम्पूर्ण स्पेनबासी दाजुभाई तथा दिदीबहिनीहरुमा सादर नमस्कार। यहाँहरुलाई अवगत नै छ,एनआरएनए स्पेनको २०२१-२३ कार्यकालको कार्यसमिति छनौटका लागि भोलि मिति २६ जुलाई २०२१ का दिन अनलाइन पद्धति मार्फत मतदानमा जाँदै छौ। सम्पूर्ण स्पेनबासी पन्जिकृत सदस्यज्यूहरुलाई मतदानमा भाग लिई आफ्नो मताधिकारको प्रयोग गर्नुहुन अनुरोध गर्दछौं। मतदान प्रकृयामा भाग लिनसहज होस् भनेर एउटा बुकलेट तयार पारेका छौ।अध्ययन गरी लाभ लिनुहोला!
धन्यवाद🙏

Voting-Instructions-in-Nepali-1