गैर आवासीय नेपाली संघ स्पेनको २५ र २६ जुलाई २०२१ मा सम्पन्न सातौं महाधिवेशनबाट २०२१- २०२३ कार्यकालको लागि निर्वाचित कार्यसमिती ! सम्पूर्ण निर्वाचित टिमलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना। यहाँहरुको कार्यकाल नेपालीको लागि नेपाली भन्ने मूल मन्त्रलाई शिरोधार्य गर्दै जनमुखी एनआरएनए बन्न सकोस शुभकामना!

आईसीसी सदस्यहरु : दिनेश कुमार गिरी
प्रकाश तिमिल्सिना
अध्यक्ष : शालिकराम डुम्रे
उपाध्यक्ष (खुल्ला) : सोनु राउत
” ” कृष्णराम रानाभाट
उपाध्यक्ष (महिला) : सृजना लामिछाने
उपाध्यक्ष (क्षेत्र) : रोशन पाठक
महासचिव : बिदुर गौतम
सचिव (खुल्ला) : अरुण घिमिरे
” ” नारायण भट्टराई
सचिव (म्याड्रिड क्षेत्र) : सुन्दरी लामा
कोषाध्यक्ष : शन्त बहादुर क्षेत्री
युवा संयोजक : मनुश जंग खड्का
त्यस्तै निर्बिरोध निर्बाचित हुनु भएका
सचिव (ग्रान कानारिया क्षेत्र) : दिपेन्द्र कुमार श्रेष्ठ(दीप)
सचिव (पाईस भास्को क्षेत्र) : दिपेन्द्र अर्याल
सहकोषाध्यक्ष : शिब प्रसाद पौडेल
महिला संयोजक : देवी कुमारी भण्डारी
सदस्यहरु : ईमा सापकोटा भट्ट
” जमुना देवी शर्मा
” प्रकाश पुरी
” कमल पराजुली
” दिल बहादुर थापा

निर्वाचन समिति २०२१
गैर आवासीय नेपाली संघ स्पेन
मिति २७ जुलाई २०२१