गैर आवासीय नेपाली संघ स्पेनले २२ फेब्रुवरी २०२० मा नेपाल सरकारका माननीय परराष्टमन्त्री प्रदीप कुमार ज्ञवाली ज्यू, महामहिम नेपाली राजदूत दावा फुटी शेर्पा ज्यू र एनआरएनए अध्यक्ष कुमार पन्तको उपस्थितिमा भव्य र सभ्य रूपमा बृहत अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ।