नेपाली हिन्दू धर्मावलम्बीको महान पर्व महाशिवरात्रीको उपलक्ष्यमा स्पेन लगायत स्वदेश एवं विदेशमा रहनुभएका सम्पूर्ण नेपाली बुबाआमा, दाजुभाई तथा दिदीबहिनीहरुमा सुख, शान्ति तथा समृद्धिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौ।

धन्यवाद !!

एनआरएनए स्पेन परिवार