महाधिबेशन प्रतिनिधिका लागि आफूले दर्ता गरेको आवेदन फिर्ता लिनका लागि तयार पारेको नमूना फाराम:
आवेदन फिर्ताको अन्तिम मिति आज
२२ जुलाई बेलुका ६ बजे सम्म मात्र ।
आवेदन फिर्ता गर्न इच्छुक महानुभावहरूले तलको लिङ्कमा जानु भई पेश गर्न सक्नुहुनेछ:
https://forms.gle/5Y4RobR9Kiv9NbJm9
वा निर्वाचन समितिमा सम्पर्क गर्नुहुन सूचित गर्दछौं ।
पुनश्च: लिंक मार्फत पठाउदा यहाँहरुले भरेको फाराम लिंकमा उपलब्ध गराएको स्पेसमा अपलोड गर्नुपर्नेछ।
