बैठकले स्पेनको विभिन्न भुभागमा नेपालीहरूको दिनप्रतिदिन बढ्दो आवासीय जनसंख्यालाई मध्यनजर गर्दै विभिन्न समयमा नेपाली समुदायमा आइपरेका र आउनसक्ने समस्याहरू, त्यसको प्रभाव र न्युनिकरणका लागि वास्तविक समस्याको पहिचान गर्ने, समन्वय गर्ने र आबस्यकता बमोजिम सहयोग गर्ने हेतुले एनआरएनए स्पेनका उपाध्यक्ष श्री दिनेश कुमार गिरी ज्यूको संयोजकत्वमा ७ सदस्यीय समस्याग्रस्त नेपाली समुदायको पहिचान तथा सहयोग समितिगठन गरेको छ। जसमा देहायका सदस्य रहने निर्णय गरेको छ।

संयोजक: दिनेश कुमार गिरि

सदस्यहरु:

१) केविन्द्र शाही

२) विदुर गौतम

३) सुजील गोले (अध्यक्ष, क्षेत्रीय समिति मड्रिड)

४) कमला बराल (अध्यक्ष, क्षेत्रीय समिति विल्वाउ)

५) पवनलाल राजभण्डारी (अध्यक्ष, क्षेत्रीय समिति ग्रान कानारिय)

६) अक्कल बहादुर बोहोरा( अध्यक्ष, नेपाली एकता समाज कोस्तब्लान्का)