नेपाल भर्मण वर्ष २०२० को विशेष कार्यक्रम सम्पन्न गर्नका लागि संघका अध्यक्ष श्री दिनेश गुरुङ ज्यूको संयोजकत्वमा मूल आयोजक समिति गठन गर्यो जसमा निम्न लिखित तपशीलका समाज तथा संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधिहरु सदस्य रहने निर्णय:

 १) इन्द्र शर्मा- जनसम्पर्क समिति स्पेन

२) हेम शेर्पा- प्रवासी नेपाली एकता मंच

३) गौतम गुरुङ- तमु समाज स्पेन

४) केदारनाथ ढुङ्गाना- कास्की समाज स्पेन

५) विमल गुरुङ- स्याङ्जा सहयोग समाज स्पेन

६) राजु शमशेर थापा- चितवन समाज स्पेन

७)वु द्ध तिलक थापा- मगर समाज स्पेन

८) दिनेश राज रेग्मी- पर्वत समाज

९) राजु थापा- बागलुङ समाज स्पेन

१०) लक्ष्मण खत्री- म्याग्दी समाज स्पेन

११) विनोद मोक्तान- तामाङ समाज स्पेन

 १२) निलु अवाले श्रेष्ठ- नेवा: पाशा पूच

१३) अन्तराष्ट्रिय नेपाली कलाकार मन्च

१४) डिक कार्की- बिश्व कलाकार संघ

१५) सरला सापकोटा- नेपाली पाठशाला बार्सिलोना

१६) सुरेश शर्मा- नेपालाेना स्पेन

१७) पुरुषोत्तम भट्टराई- पूर्वेली समाज स्पेन

18) दुर्गा शर्मा- स्पेन नेपाली एकता समाज

नेपाल भ्रमण वर्ष २०२० को औपचारिक उद्घाटन कार्यक्रममा उपस्थितिको लागि अनुरोध” एनआरएनए स्पेन कार्यसमितिका सम्पूर्ण पदाधिकारी तथा सदस्यज्यूहरु, सल्लाहकारज्यूहरु, संरक्षकज्युहरु, आइसिसी सदस्यज्यूहरु, विभिन्न पद र अाेहदामा पदासीन अग्रज एवम् सामाजिक व्यक्तित्वज्यूहरु, एनआरएनए क्षेत्रीय समितिका पदाधिकारी तथा सदस्यज्यूहरु, बिभिन्न संघ संस्थाका अध्यक्ष तथा प्रतिनिधिज्यूहरु, पत्रकार ज्यूहरु तथा स्पेनबासी सम्पूर्ण दाजुभाई तथा दिदीबहिनीहरुमा हार्दिक नमस्कार! गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् स्पेनले नेपाल भ्रमण वर्ष २०२० को औपचारिक उदघाटन दीप प्रज्वलन गरी निम्न मिति, समय र स्थानमा गर्ने तय गरिएकोले यहाँहरु सबैलाई गरीमामय उपस्थितकाे लागि विनम्रतापूर्वक हार्दिक अनुरोध गर्दछु। साथै सम्पुर्ण स्पेनबासी दाजुभाई तथा दिदीबहिनीहरुलाई नेपाली पहिचान झल्काउने भेषभुषा तथा नेपाली पोशाकमा आआफ्ना बालबच्चासहित उपस्थितिको लागि अनरोध गर्दछु।

कार्यक्रम विवरण मिति : ०७ जनवरी २०२० मंगलबार

समय : ४ बजे देखी ७ बजे सम्म

स्थान : आर्क दे ट्रुम्फको पार्क मेट्रो लाइन १