सम्पुर्ण स्पेनबासी नेपाली दाजभाइ तथा दिदीबहिनीहरुलाई हार्दिक नमस्कार! गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् स्पेनको अनलाइन मार्फत पञ्जिकृत हुनुभएका सदस्यहरूको परिचयपत्र तयार भै संघको कार्यालयमा उपलब्ध भएकोले कार्यालय समयमा स्वयंम उपस्थित भई आ-आफ्नो परिचयपत्र लिईदिनु हार्दिक अनुरोध गर्दछौ। वितरण तालिका: समय: हरेक दिन बेलुका ४-६ बजे स्थान: संघको कार्यालय