हार्दिक शुभकामना

   आदरणीय स्पेनवासी सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरू,

हिन्दू धर्मावलम्बीहरूको महान् पर्व हरितालिका तीजको पावन अवसरमा यहाँहरूमा सुख, शान्ति, स्वास्थ्य समृद्धिको कामना गर्दछु।

प्रवासी नेपाली मञ्च, स्पेनले यस वर्ष पनि विगतका वर्षहरू झैं तीज कार्यक्रम नेपालकीलोकप्रिय गायिका रचना रिमाल स्थानीय कलाकारहरूको प्रस्तुतिसहित भव्य रूपमा आयोजनागर्दैछ।

कार्यक्रममा निशुल्क दर खुवाइ, सांस्कृतिक प्रस्तुति तथा भाग्यशाली चिठ्ठा कार्यक्रमको विशेषआकर्षण रहनेछ।

✳️ मिति: २५ अगस्ट, सोमबार

समय: दिउँसो :०० बजे देखि राति १२:०० बजे सम्म

स्थान: Salon de Eventos El Padro

Carrer de l’Amirall Oquendo – 51, 08930 Santa Andria de Besos

Metro: L2 Verneda

आयोजक: प्रवासी नेपाली मञ्च, स्पेन

एनआरएनए स्पेनको तर्फबाट सम्पूर्ण स्पेनवासी नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई योसांस्कृतिक समर्पणको पर्वमा उपस्थित भई रमाइलो गरी चाडपर्वको उल्लास सँगै मनाउनहार्दिक निमन्त्रणा गर्दछु।

सादर,

सन्तोष श्रेष्ठ

अध्यक्ष, एनआरएनए स्पेन