बैठकले मिति १ अप्रिल २०२० मा गठित Covid १९ आपतकालीन मुलसहयोग समितिको नाम सर्वसम्मत पारित गरी संशोधन गर्दै Covid १९ सयुक्त मूल सहयोग समिति राखेको छ। त्यसैगरी उक्त समितिका उपसमितिमा समेत हेरफेर गरी देहायबमोजिमका निम्न उपसमिति र संयोजक रहने गरी जिम्मेवारी तोकेको छ।

क) मूल सहयोग समिति संयोजक: श्री दिनेश गुरुङ

ख) व्यवस्थापन समिति संयोजक: श्री अर्जुन आचार्य

ग) कानूनी परामर्श समिति संयोजक: श्री भिष्म कुमार गुरुङ

घ) आर्थिक समिति संयोजक: श्री गोविन्द प्रसाद तिमिल्सिना

ङ) राहत वितरण समिति संयोजक: श्री शालिकराम डुम्रे

च) यातायात समिति संयोजक: श्री दुर्गा प्रसाद घिमिरे (लेकाली) सदस्य: श्री हेमन्त रानाभाट