एनआरएनए स्पेनका संरक्षक र सल्लाहकार:
मिति २६ नोभेम्बर २०२३ आईतबारका दिन बसेको गैर आवासीय नेपाली संघ स्पेनको चौथो नियमित बैठकले संघलाई अभिभावकत्वको भूमिका निर्वाह गर्न र भावी कार्ययोजनालाई चुस्त दुरुस्त रूपमा सफल बनाउन तथा संघलाई आबस्यक परेको अवस्थामा महत्वपूर्ण राय, सल्लाह र सुझाव तथा मार्गप्रस्त गर्न सहयोग होस् भने अभिप्रायले संघको विधानले पद्धत गरे बमोजिम देहायका व्यक्तिहरूलाई २०२३-२०२५ कार्यकालका लागि संरक्षक र सल्लाहकार मनोनयन गरेको छ।
संरक्षक: (५ जना)
१) श्री चिन्तामणि सापकाेटा
२) श्री मुक्त बहादुर गुरुङ
३) श्री सुनिल रानाभाट
४) श्री दिनेश कुमार गिरी
५) श्री शालिक राम डुम्रे
सल्लाहकार: (११ जना)
१) श्री गौतम गुरुङ
२) श्री सनु राउत
३) श्री सुमित्रा घिमिरे सापकाेटा
४) श्री सन्दीप मोहन भट्टराई
५) श्री उम राज ढकाल
६) श्री जीवन प्रसाई
७) श्री सरला सापकाेटा
८) श्री मुकुन्द लामिछाने
९) श्री कृष्ण सिग्देल
१०) श्री गंगा प्रसाद भुषाल
११) श्री इन्द्र प्रसाद शर्मा
सुन्दर रानाभाट
महासचिब
एनआरएनए स्पेन
दिनांक: २७ नोभेम्बर २०२३ सोमबार
