हार्दिक निमन्त्रणा !!
गैर आबासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् स्पेनको वार्षिक साधारण सभा निम्न मिति, समय र स्थानमा तय गरिएको जानकारी गराउँदै एनआरएनए स्पेनका पदाधिकारी तथा सदस्यज्यूहरु, संघका संरक्षक, तथा सल्लाहकार ज्यूहरु, संघका क्षेत्रीय समितिका पदाधिकारी तथा सदस्य ज्यूहरु, स्पेन स्थित सम्पूर्ण सामाजिक, जातिय, क्षेत्रीय समितिका अध्यक्ष तथा प्रतिनिधि ज्यूहरु, सामाजिक तथा एनआरएनए अभियान्ता ज्यूहरु, एनआरएनए स्पेनका विभिन्न कार्यकालका पदाधिकारी तथा सदस्यज्यूहरु लगायत पूर्व तथा निवर्तमान आइसिसी ज्यूहरु, सम्पूर्ण पन्जिकृत सदस्यज्यूहरु, तथा सम्पूर्ण स्पेनबासी नेपाली बुबाआमा, दाजुभाई तथा दिदीबहिनीहरुलाई उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ।
तपशील:
मिति: १८ अगष्ट २०२४, आईतवार
समय: दिनको ठीक ३ बजे
स्थान: गैर आबासीय नेपाली संघ स्पेनको कार्यालय(Calle Grassot 84, Barcelona)
सुन्दर रानाभाट
महासचिव
गैर आबासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् स्पेन
