हार्दिक शुभकामना
आदरणीय स्पेनवासी सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरू,
हिन्दू धर्मावलम्बीहरूको महान् पर्व हरितालिका तीजको पावन अवसरमा यहाँहरूमा सुख, शान्ति, स्वास्थ्य र समृद्धिको कामना गर्दछु।
प्रवासी नेपाली मञ्च, स्पेनले यस वर्ष पनि विगतका वर्षहरू झैं तीज कार्यक्रम नेपालकीलोकप्रिय गायिका रचना रिमाल र स्थानीय कलाकारहरूको प्रस्तुतिसहित भव्य रूपमा आयोजनागर्दैछ।
कार्यक्रममा निशुल्क दर खुवाइ, सांस्कृतिक प्रस्तुति तथा भाग्यशाली चिठ्ठा कार्यक्रमको विशेषआकर्षण रहनेछ।
✳️ मिति: २५ अगस्ट, सोमबार
⏰ समय: दिउँसो ३:०० बजे देखि राति १२:०० बजे सम्म
स्थान: Salon de Eventos El Padro
Carrer de l’Amirall Oquendo – 51, 08930 Santa Andria de Besos
Metro: L2 Verneda
आयोजक: प्रवासी नेपाली मञ्च, स्पेन
एनआरएनए स्पेनको तर्फबाट सम्पूर्ण स्पेनवासी नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई योसांस्कृतिक र समर्पणको पर्वमा उपस्थित भई रमाइलो गरी चाडपर्वको उल्लास सँगै मनाउनहार्दिक निमन्त्रणा गर्दछु।
– सादर,
सन्तोष श्रेष्ठ
अध्यक्ष, एनआरएनए स्पेन