News & Events

एनआरएनए स्पेनको पन्जिकृत सदस्यताको लागि जम्मा १ हप्ता बाँकी!

सम्पूर्ण स्पेनका विभिन्न भूभागमा बसोबास गर्नुहुने सम्पूर्ण दाजुभाई तथा दिदीबहिनीमा सादर नमस्कार! यहाँहरुलाई अवगत नै छ, गैह्र आवसीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद स्पेनले आगामी कार्यकाल २०२१- २०२३ को महाधिवेसन मिति २५ जुलाईमा तोकी पञ्जिकृत सदस्यताको आवेदनका लागि ५ अप्रिल...

Read More

कोरोना रोकथाम सहयोगार्थ मातृभूमिको लागि संकलित सहयोग रकम एनआरएनए आईसिसिमा पठाइयो!

कोरोना रोकथाम सहयोगार्थ मातृभूमिको लागि संकलित सहयोग सहयोग रकम एनआरएनए आईसिसिमा पठाइयो! आदरणीय स्पेनबासी नेपाली दाजुभाई तथा दिदीबहिनीहरुमा हार्दिक नमस्कार ! सर्वप्रथम स्पेनका विभिन्न भूभागमा बसोबास गर्नुहुने नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई सुस्वास्थ्यको कामना गर्दै यस महामारीमा स्वस्थ्य मापदण्ड पूर्ण पालना...

Read More

गैर आवासीय नेपाली संघ स्पेनको विशेष बैठक संघको आशन्न ‘सातौं राष्ट्रिय महाधिवेसन – २०२१’ का लागि निर्वाचन समिति गठन गर्दै सम्पन्न, पन्जिकृत सदस्यताको अन्तिम मिति २५ जुन सम्म।

गैर आवासीय नेपाली संघ स्पेनको विशेष बैठक संघको आशन्न ‘सातौं राष्ट्रिय महाधिवेसन – २०२१’ का लागि निर्वाचन समिति गठन गर्दै सम्पन्न, पन्जिकृत सदस्यताको अन्तिम मिति २५ जुन सम्म। गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद स्पेनको विशेष बैठक संघका अध्यक्ष...

Read More

एनआरएनए स्पेनद्वारा पहिलो चरणमा नेपालका लागि अत्याबस्यक स्वास्थ्य सामाग्री सहयोग

हाम्रो मातृभूमि नेपाल कोभिड १९ को नयाँ भेरियन्टको संक्रमणबाट आक्रान्त छ। यो महामारीबाट नेपालमा स्वास्थ्य संकट आइपरेको छ र हाम्रा नेपाली दाजुभाई तथा दिदीबिनीहरु समयमा उपचार नपाएर मृत्युवरण गर्न बाध्य हुनुहुन्छ। नेपाली अस्पतालहरुमा बिरामीको लागि प्रयाप्त बेड, अक्सिजन तथा स्वास्थ्य...

Read More

एनआरएनए स्पेनको विशेष बैठक २०२१-२०२३ कार्यकालको अधिवेशनको मिति घोषणा गर्दै सम्पन्न!

गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद स्पेनको विशेष बैठक २२ मार्च २०२१ मा संघका अध्यक्ष श्री दिनेश गुरुङ्ग ज्यूको अध्यक्षतामा विद्युतीय जूम अनलाईन मार्फत महत्वपूर्ण विषयहरूमा विशेष छलफल तथा निर्णय गर्दै सम्पन्न भएको छ। बैठकमा कार्यसमितिका पदाधिकारी तथा सदस्य...

Read More

नेपाली हिन्दु धर्मावलम्बीको महान् पर्व शिवरात्रीको शुभकामना!

नेपाली हिन्दू धर्मावलम्बीको महान पर्व महाशिवरात्रीको उपलक्ष्यमा स्पेन लगायत स्वदेश एवं विदेशमा रहनुभएका सम्पूर्ण नेपाली बुबाआमा, दाजुभाई तथा दिदीबहिनीहरुमा सुख, शान्ति तथा समृद्धिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौ। धन्यवाद !! एनआरएनए स्पेन परिवार

Read More

क्षेत्रिय तदर्थ समिति कोस्टाब्लाङ्कालाई अनुमोदन गर्दै एनआरएनए स्पेनको विशेष बैठक सम्पन्न!

गैर आवासीय नेपाली संघ स्पेनको विशेष बैठक ०९ फेब्रुवरी २०२१ का दिन संघका अध्यक्ष श्री दिनेश गुरुङको अध्यक्षतामा महत्वपूर्ण विषयमा छलफल तथा निर्णय गर्दै सम्पन्न भयो। बैठकमा कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुको उलेख्य उपस्थिति थियो। संघका आफ्नो कार्यसूचीमा रहेको क्षेत्रीय समिति...

Read More

” एनआरएनए स्पेनको वार्षिक साधारण सभा सम्पन्न”

गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद स्पेनको वार्षिक  साधारण सभा संघका अध्यक्ष श्री दिनेश गुरुङ ज्यूको सभापतित्वमा मिति ३१ जनवरी २०२१ मा भव्य र सभ्य रूपमा भर्चुअल zoom online मार्फत सम्पन्न भयो। सभामा प्रमुख अतिथिको रुपमा स्पेनका लागि नेपाली ...

Read More

  एनआरएनए स्पेनको वार्षिक साधारण सभाको सूचना !

उपरोक्त सम्बन्धमा गैर आवासीय नेपाली संघ स्पेन २०१९-०२१ कार्यकालको साधारण सभा स्पेनका लागि नेपाली महामहिम राजदुत दावा फुटी शेर्पा को प्रमुख आतिथ्यता र गैर आवासीय नेपाली संघका अध्यक्ष श्री कुमार पन्त ज्यूको विशेष आतिथ्यतामा निम्न मिति, समय र स्थानमा विद्युतीय...

Read More

नेपालका लागि स्पेनिश मानार्थ कन्सुलर लाई अपील पत्र 

मिति : १ जनवरी २०२१  श्री अम्बिका श्रेष्ठ ज्यू,  स्पेनिस मानार्थ कन्सुलर गौशला, काठमाडौं।  विषय: आवश्यक समन्वय गरिदिनुहुन अनुरोध।  यहाँलाई अवगत नै छ विश्वव्यापी कोरोना महामारीका कारण सम्पूर्ण मानवजीवन नै अस्तव्यस्त छ जसबाट हामी स्वदेश तथा विदेशमा रहने नेपाली पनि...

Read More

र्स्वगीय धनबहादुर केसीको परिवारलाई सहयोग रकम हस्तान्तरण

नेपाल स्याङ्जा जिल्ला स्थायी घर भई विगत लामो समयदेखि स्पेनको बार्सिलोना बसोबास गर्दै २६ अगष्ट २०२०मा दिवंगत हुनुभएका स्व. धन बहादुर के.सि को शव व्यवस्थापन तथा परिवारका लागि आर्थिक सहयोग संकलन गर्न एनआरएनए स्पेन का अध्यक्ष श्री दिनेश गुरुङको संयोजकत्वमा...

Read More

समस्याग्रस्त नेपाली समुदायको पहिचान तथा सहयोग समिति’ 

बैठकले स्पेनको विभिन्न भुभागमा नेपालीहरूको दिनप्रतिदिन बढ्दो आवासीय जनसंख्यालाई मध्यनजर गर्दै विभिन्न समयमा नेपाली समुदायमा आइपरेका र आउनसक्ने समस्याहरू, त्यसको प्रभाव र न्युनिकरणका लागि वास्तविक समस्याको पहिचान गर्ने, समन्वय गर्ने र आबस्यकता बमोजिम सहयोग गर्ने हेतुले एनआरएनए स्पेनका उपाध्यक्ष श्री...

Read More

Covid १९ सयुक्त मूल सहयोग समिति

बैठकले मिति १ अप्रिल २०२० मा गठित Covid १९ आपतकालीन मुलसहयोग समितिको नाम सर्वसम्मत पारित गरी संशोधन गर्दै Covid १९ सयुक्त मूल सहयोग समिति राखेको छ। त्यसैगरी उक्त समितिका उपसमितिमा समेत हेरफेर गरी देहायबमोजिमका निम्न उपसमिति र संयोजक रहने गरी...

Read More

पहिलो चरणको राहत वितरणको लागि पीडितहरुको नामावली संकलन शुरु गर्दै

 सम्पूर्ण स्पेनबासी नेपाली आमा बुवा दाजू भाई तथा दीदी बहिनीहरूमा गैर आवासीय नेपाली संघ, राष्ट्रीय समन्वय परिसद स्पेन, अहिले विश्वभरी कोरोना भाइरस (COVID-19) आक्रान्तक महामारीको रूपमा फैलियएको यस बिपदको घडीमा स- कुशलताको कामना गर्दै विशेष सुरक्षा समंयता अपनाउन पनिअनुरोध गर्दछ...

Read More

कार्यालय बन्द रहने सम्बन्धी सूचना !

कार्यालय बन्द रहने सम्बन्धी सूचना ! कोरोना भाइरस (Covid 19) काे संक्रमण बढे सँगै स्पेन सरकारले नियन्त्रणको लागि मुलुकभरका बासिन्दाहरूको स्वस्थ्य अवस्थालाई मध्यनजर गर्दै आपतकालको घोषणा गरेको छ। आपतकालीन अवस्थामा भ्रमण तथा सार्वजनिक भेलामा समेत मुलुकभर प्रतिबन्ध लगाएको छ ।...

Read More

हार्दिक आभार!!!

हार्दिक आभार!!! गैर आवासीय नेपाली संघ स्पेनले २२ फेब्रुवरी २०२० मा नेपाल सरकारका माननीय परराष्टमन्त्री प्रदीप कुमार ज्ञवाली ज्यू, महामहिम नेपाली राजदूत दावा फुटी शेर्पा ज्यू र एनआरएनए अध्यक्ष कुमार पन्तको उपस्थितिमा भव्य र सभ्य रूपमा बृहत अन्तरक्रिया कार्यक्रम सम्पन्न...

Read More

“नेपाल टीम क्याटालुनिया प्राइभेट लिग खेल्दै”

एनआरएनए स्पेनले नेपाली युवाहरुलाई लक्षित गर्दै खेलका माध्यमबाट व्यक्तित्व विकास र नेपाली युवाहरु बिचमा भाइचराको विकास होस् भन्ने हेतुले क्याटालुनिया स्पोर्ट्सद्वारा खेलाइने प्राइभेट लिगा मा समावेश गरेको छ। आजबाट नेपाल टीमका खेलाडी भाइहरू नेपाल भ्रमण वर्ष २०२० अंकित जर्सी लगाएर...

Read More

बृहत अन्तरक्रिया कार्यक्रम सम्पन्न

गैर आवासीय नेपाली संघ स्पेनले २२ फेब्रुवरी २०२० मा नेपाल सरकारका माननीय परराष्टमन्त्री प्रदीप कुमार ज्ञवाली ज्यू, महामहिम नेपाली राजदूत दावा फुटी शेर्पा ज्यू र एनआरएनए अध्यक्ष कुमार पन्तको उपस्थितिमा भव्य र सभ्य रूपमा बृहत अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ।

Read More

नेपाल भर्मण वर्ष २०२० को मूल आयोजक समिति गठन

नेपाल भर्मण वर्ष २०२० को विशेष कार्यक्रम सम्पन्न गर्नका लागि संघका अध्यक्ष श्री दिनेश गुरुङ ज्यूको संयोजकत्वमा मूल आयोजक समिति गठन गर्यो जसमा निम्न लिखित तपशीलका समाज तथा संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधिहरु सदस्य रहने निर्णय:  १) इन्द्र शर्मा- जनसम्पर्क समिति...

Read More

एनआरएनए स्पेनका पञ्जिकृत सदस्यको परिचयपत्र वितरण सुचारु

सम्पुर्ण स्पेनबासी नेपाली दाजभाइ तथा दिदीबहिनीहरुलाई हार्दिक नमस्कार! गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् स्पेनको अनलाइन मार्फत पञ्जिकृत हुनुभएका सदस्यहरूको परिचयपत्र तयार भै संघको कार्यालयमा उपलब्ध भएकोले कार्यालय समयमा स्वयंम उपस्थित भई आ-आफ्नो परिचयपत्र लिईदिनु हार्दिक अनुरोध गर्दछौ। वितरण...

Read More

राजदुत सँग नेपाली समुदायको अन्तरक्रिया

स्पेन अधिराज्यको लागि नेपाली नवनियुक्त महामहिम राजदूत दावा फुटि शेर्पा ज्यूकाे समुपस्थितिमा नेपाली दुतावासद्वारा अायाेजित परिचयात्मक तथा अन्तरक्रिया कार्यक्रम १ डिसेम्बर २०१९ आईतबार नेपाली दुतावासकाे कार्यलय म्याड्रिडमा सम्पन्न कार्यक्रममा महामहिम राजदूतलाई नेपाली समुदायद्वारा खादा तथा पुष्पगुच्छा दिएर भब्य स्वागत गरिएको...

Read More

एनआरएनए स्पेनको नवनियुक्त राजदुत सँग परिचयात्मक तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

एनआरएनए स्पेनको नवनियुक्त राजदुत सँग परिचयात्मक तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

Read More

 “नि:शुल्क कानूनी परामर्श तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न”  

गैर आवासीय नेपाली संघ स्पेनले मिति २०१९ नाेभेम्बर ११ गते निशुल्क कानूनी परामर्श तथा अन्तरक्रिया कार्यक्रम सङ्घका अध्यक्ष श्री दिनेश गुरुंग ज्यु को अध्यक्षतामा सम्पन्न गर्यो। कार्यक्रममा प्रमुख अतिथिको रुपमा युरोप उपसंयोजक मुक्त बहादुर गुरुङ्ग उपस्थित हुनुभएको थियाे भने परामर्शदाताको...

Read More

युरोप उपसंयोजक लाई बधाई तथा संरक्षक समितिमा मनोनित !

गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् स्पेनको दोश्रो बैठकले नवनिर्वाचित गैर आवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदको नबौ ग्लोवल सम्मेलन बाट युरोप उपसंयोजकमा निर्वाचित हुनुभएका श्री मुक्त बहादुर गुरुंग ज्युलाई खादा तथा फूलमाला लगाएर बधाई तथा सफल कार्यकाल को...

Read More

दशैं तिहारको शुभकामना तथा सांगीतिक कार्यक्रम सम्पन्न।

गैर आवासीय नेपाली संघ स्पेनले वडा दशैं तथा दिपावलीको अवसरमा पारेर २९ सेप्टेम्बर २०१९ आईतबारका दिन रात्री भोज सहितको साँस्कृतिक कार्यक्रम सम्पन्न गरेको थियो। नेपाली समुदायको उल्लेख्य उपस्थिति रहेको उक्त कार्यक्रममा एकअापसमा शुभकामना आदानप्रदान गर्दै नेपाली गीतसंगीतमा नाचगान गर्दै रमाएका...

Read More

युरोप उपसंयोजक लाई बधाई तथा संरक्षक समितिमा मनोनित !  

गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् स्पेनको दोश्रो बैठकले नवनिर्वाचित गैर आवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदको नबौ ग्लोवल सम्मेलन बाट युरोप उपसंयोजकमा निर्वाचित हुनुभएका श्री मुक्त बहादुर गुरुंग ज्युलाई खादा तथा फूलमाला लगाएर बधाई तथा सफल कार्यकाल को...

Read More

“नि:शुल्क कानूनी परामर्श तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न”  

गैर आवासीय नेपाली संघ स्पेनले मिति २०१९ नाेभेम्बर ११ गते निशुल्क कानूनी परामर्श तथा अन्तरक्रिया कार्यक्रम सङ्घका अध्यक्ष श्री दिनेश गुरुंग ज्यु को अध्यक्षतामा सम्पन्न गर्यो। कार्यक्रममा प्रमुख अतिथिको रुपमा युरोप उपसंयोजक मुक्त बहादुर गुरुङ्ग उपस्थित हुनुभएको थियाे भने परामर्शदाताको...

Read More

Youtube